जर्मनीमा ‘मेरो नेपाल’ दिवस आयोजना

नेपाल र जर्मनीबीचको आर्थिक सम्बन्धलाई फराकिलो बनाउँदै लैजानुपर्नेमा दुवै देशका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हालै भएको ३१ औँ नेपाल दिवस ‘मेरो नेपाल’ विषयक वेबिनारमा सहभागी वक्ताहरुले कोभिड–१९ पछिको अवस्थामा नेपालको आर्थिक समृद्धिका लागि बाह्य सहयोग अभिवृद्धिको खाँचो अझ बढेर गएको बताएका हुन् । कार्यक्रममा जर्मनीका … Continue reading जर्मनीमा ‘मेरो नेपाल’ दिवस आयोजना